IME Life

जनउत्थान लघुवित्तका कर्मचारीलाई ट्याब्लेट बैंकिङ्ग तालिम

SPIL
NIC ASIA

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले फिल्ड कर्मचारीहरुलाई दिएको दुई दिने ट्याब्लेट बैंकिङ सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

लघुवित्तले सक्षम वित्तीय पहुँच परियोजना संगको सहकार्यमा ट्याब्लेट बैंकिङ्ग सेवा सुचारु गर्नका लागि परियोजना जिल्ला अन्र्तगतका रुपन्देही, कपिलबस्तु र दाङ्ग जिल्लाका १० वटा शाखा कार्यालयमा कार्यरत ४६ जना कर्मचारीहरुलाई ट्याब्लेट बैंकिङ्ग सेवासंग सम्बन्धि तालिम दिएको हो ।

Prabhu
Crest

कार्यक्रमको उद्घाटन गदै संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्य गर्न सुझाव दिए ।ट्याब्लेट बैकिङ्गको उदेश्य र यसका फाईदा, सैद्धान्तिक तथा ब्यवहारिक विषयहरुमा संस्थाका कर्मचारी इन्द्र बराली, सन्तोष रसाइली, ई.प्रकाश भण्डारी र सिनर्जी टेकका अभिषेक के.सी. र एलिश निरौलालले प्रशिक्षण गरेका थिए ।

हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव ४० हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS