Prabhu Life Ad Final

सानिमा जनरल इन्स्योरेन्सद्वारा अग्नि दावी भुक्तानी

IME PAY

बुटवल । सानिमा जनरल इन्स्योरेन्सले आगलागी द्वारा भएको क्षति वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले तिलोत्तमा(१०, कान्छी बजारमा रहेको अर्याल जनरल स्टोरमा आगलागी द्वारा भएको क्षति बापत ३३ लाख ६६ हजार अग्नि दावी भुक्तानी रकम हस्तान्तरण गरेको जनाएको छ ।

NCHL

कम्पनीले बुधबार अर्याल जनरल स्टोरका प्रोपराटर गोपाल प्रसाद अर्याललाई कम्पनीका नायव महा प्रबन्धक सुबोधलाल श्रेष्ठले अग्नि दावी वापतको ३३ लाख ६६ हजारको चेक हस्तान्तरण गरिएको जनाएको छ ।

कार्यक्रममा सानिमा जनरल इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक सुष्मा पाण्डेय भुसाल तथा एनएमबी बैंक मणिग्राम शाखाका प्रबन्धक युवराज पाठक समेतको उपस्थिति रहेको थियो।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x