IME Life

चार वित्तीय संस्थामा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । चार वटा वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कर्मचारी माग गर्ने संस्थामा एक विकास बैंक रहेको छ भने तीन वटा लघुवित्त वित्तीय संस्था रहेका छन् ।

लुम्बिनी विकास बैंकले इन्फरमेशन टेक्नोलोजी डिपार्टका लागि केही, इन्ट्रनल अडिटका लागि अफिसर र सिनियर अफिसरका लागि केही, रिक्स डिपार्टका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट,सुपरभाइजर र जूनियर अफिसरका लागि केही कर्मचारीको माग गरको छ । ईच्छुक तथा योग्यता गुगेकाले मंसिर २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
एनएमबि लघुवित्त वित्तीय संस्थाले फाइनान्स हेडका लागि १ जना कर्मचारीको माग गरेको छ। ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । थप जानकारीको लागि http://nmbmicrofinance.com/career/

Prabhu
Crest

त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कनिष्ठ सहायक प्रशिक्षर्थीदेखि वरिष्ठ अधिकृतसम्मका लागि कर्मचारीको माग गरेको छ । इच्छुक तथा योग्उयता पुगेकाले मसिंर २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

त्यसैगरी स्वरोजगार लघुवित्तले शाखा प्रबन्धकदेखि अनुगमन अधिकृतसम्मका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS