लक्ष्मी लघुवित्तको बोनश शेयरपछिको मुल्य समायोजन

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको आज बुधवार नेप्सेमा बोनस शेयर पछिको मुल्य समायोजन भएको छ ।

लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस शेयर पछिको मुल्य सामायोजन भएको हो । नेप्सेले १५ प्रतिशत बोनस शेयर पछिको मूल्य ५९३.९१ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार