IME Life

पोर्चुगलमा मृत्यु भएका बस्नेतका परिवारलाई नेपाल लाइफद्धारा नौ लाख भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । भक्तपुर गठ्ठाघर निवासी रामबहादुर बस्नेत क्षेत्रीको पोर्चुगलमा निधन भएकोमा निजका हकवाला परिवारलाई नेपाल लाईफ इन्स्योरेन्सले मंगलबार नौ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर उपशाखाले मंगलबार एक कार्यक्रमका बीच भक्तपुर गट्ठाघर निवासी मृतक राम बहादुर बस्नेत क्षेत्रीको परिवारलाई मृत्यु दाबी बापतको नौ लाख रुपैयाँ रकम प्रदान गरेको हो । शोकाकुल परिवारलाई कम्पनीको उपशाखा कार्यालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

युरोपको र्पोचुगलमा बस्दै आएका बस्नेतको उतै असमायिक निधन भएको थियो । मृतक बस्न्यातको श्रीमती शशीकला कोइरालालाई कम्पनीका प्रदेश प्रमुख दिवाकर बरालले नौ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

मृतक राम बस्नते पोर्चुर्गल जानु अघि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा तीन लाख रुपैयाँको बीमा गराएका थिए । पछि उनले पुनः पाँच लाख रुपैयाँको बीमा थप गराएकोमा बस्नेतकी श्रीमतीलाई बोनस र बीमांक रकम हस्तान्तरण गरिएको कोटेश्वर उपशाखा कार्यालयका अनुज कुमार झाले बताए ।

कार्यक्रममा नेपाल लाईफ कोटेशवर शाखाका शाखा प्रबन्धक, अभिकर्ता एजेन्सी म्यानेनजर, मृतकका आफन्तको समेत उपस्थििति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS