IME Life

राष्ट्रिय बीमा संस्थानद्धारा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले काठमाडौँमा जिवन बीमाको आधारभुत तालिम सम्पन्न गरेको छ ।

उक्त तालिम संस्थानले मंसिर ७ गतेदेखि मंसिर ९ गतसेम्म सञ्चालन गरेको हो । उक्त तालिममा ५० जनाको सहभागीता रहेको थियो ।

Prabhu
Crest

तालिममा सहभागी भएकाहरुलाई बीमाको महत्व, सिद्धान्त र बीमाका प्रकारका बारेमा प्रस्ट पारेको संस्थानले जनाएको छ ।

साथै तालिममा बीमा ऐन नियामावलि तथा विनियामावलिहरु, बीमा संस्थानका बीमालेखहरु, अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारिकरण बारेमा जानकारी दिईएको संस्थानले जनाएको छ ।

कार्यक्रममा संस्थानको भावी कार्ययोजनाको बारेमा प्रस्ट पार्दै संस्थानका नायव महाप्रबन्धक महेश रिमालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितण गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS