IME Life

छिमेक लघुवित्तको साधारण सभा मंसिर ३० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय सस्ंथाले अठारौं वार्षिक साधारण सभा मंसिर ३० गते गर्ने भएकोे छ । साधारण सभा मकवानपुरको हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभाको प्रयोजनका लागि कम्पनीले मंसिर १६ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंसिर १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले ४४ दशमलव ३३५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७.११८६ प्रतिशत बोनस र १७.२१६८ प्रतिशत नगद गरी कुल ४४.३३५४ प्रपतशत लाभांश दिन लागेको हो ।

सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS