Prabhu Life Ad Final

निर्माण व्यवसायीद्वारा विरोध प्रदर्शन, सार्वजनिक खरिद ऐनको मस्यौदाप्रति आपत्ति

IME PAY

काठमाडौं । देशैभरका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा बुधबार विहान काठमाडौंको माइतीघरदेखि त्रिपुरेश्वरसम्म विरोध र्याली निकालिएको हो । र्यालीमा सयौं व्यवसायीहरु सहभागी छन् । व्यवसायीहरु ‘सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था परिमार्जन गर’, ‘राष्ट्रिय निर्माण व्यवसायीको संरक्षण गर’ जस्ता नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

 

NCHL

सार्वजनिक खरिद ऐनको आठौं संशोधन २०७६ को मस्यौदामा राखिएका गलत प्रावधानका विरुद्धमा देशैभरिका निर्माण व्यवसायीहरु सडकमा उत्रन बाध्य भएका महासंघका अध्यक्ष रवि सिंहले बताए । अध्यक्ष सिंहले सो ऐनको मस्यौदामा म्याद थप र बैंक क्रेडिट लाइनलगायतका विषयमा महासंघले सम्झौताहिन आन्दोलन गर्ने बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x