विजय लघुवित्तमा ८ पदका लागि रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

422

नवलपरासी । विजय लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृत, वरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही, प्रशिक्षर्थी सहायकका लागि १ जना, प्रशिक्षर्थी सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने केही नयाँ शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्