IME Life

विजय लघुवित्तमा ८ पदका लागि रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA

नवलपरासी । विजय लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृत, वरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही, प्रशिक्षर्थी सहायकका लागि १ जना, प्रशिक्षर्थी सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने केही नयाँ शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS