IME Life

दुग्ध विकास संस्थानमा १२३ जनालाई रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन

SPIL
NIC ASIA

काठमाडौँ । दुग्ध विकास संस्थानले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थानले विभिन्न पदका लागि १२३ जना कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी सहायक स्तरमा ९० जना कर्मचारी र अधिकृतस्तरमा ३३ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले मंसिर १९ गतेभित्र आवेदन दिने सक्नेछन् भने दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS