IME Life

मेट लाइफको जीवन बीमा कोष १७ अर्ब माथि हुँदा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

मेट लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ५५ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ६ करोड ३७ लाख कमाएको थियो। कम्पनीको जगेडा कोष ३६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब १६ करोड पुगेको छ भने जीवन बीमा कोष १० प्रतिशतले वृद्धि हुँदै १७ अर्ब ४ करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम १९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १४ करोड पुगेको छ भने खुद दावी भुक्तानी ३२ प्रतिशतले वृद्धि हुँदै ६५ करोड २२ लाख पुगेको छ।

Prabhu
Crest

भुक्तानी हुन् बाँकी दावी १३ प्रतिशतले कम हुँदै ४६ करोड ८७ लाख पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS