IME Life

गँरास लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

धनकुटा । गँरास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारीको माग गरेको जनाएको छ ।

उक्त पदका लागि ३५ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ९ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS