Prabhu Life Ad Final

गँरास लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

धनकुटा । गँरास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारीको माग गरेको जनाएको छ ।

उक्त पदका लागि ३५ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ९ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App