IME Life

काठमाडौं विमानस्थलमा दुई जहाज आपसमा ठोक्किर दुर्घटना

SPIL
NIC ASIA

काठमाडौं । त्रिभुवन विमानस्थलमा आन्तरिक उडान भर्ने दुई जहाज आपसमा ठोक्किँदा सामान्य दुर्घटना भएको छ । शुक्रबार अपरान्ह अवतरणपछि पार्किङ् वे मा जादै गरेको श्री एयरलाइन्सको जहाजले पार्किङमा रहेको यतिको जहाजलाई ठक्कर दिएको हो । घटनामा कुनै मानवीय तथा ठूलो भौतिक क्षति भएको छैन ।

दुवै जहाजमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । अवतरण पश्चात आन्तरिक टर्मिनलतर्फ पार्किङमा जाने क्रममा श्री एयरलाइन्सको ९एन एएमसी जहाजको पखेटाले सोही टर्मिनलमा पार्किङ गरिराखेको यति एयरलाइन्सको ९एन एएनसी एटिआर जहाजको पुच्छर पट्टिको भागमा ठक्कर दिएको हो ।

Prabhu
Crest

घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS