IME Life

राष्ट्रिय बीमा कम्पनीमा ३४ जनालाई रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायक पददेखि नायव व्यवस्थापक पदका लागि ३४ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले नायव व्यवस्थापक (तह ७) २ जना, सहायक व्यवस्थापक (तह ६) ९ जना, सूचना प्रविधि अधिकृत (तह ६) १ जना, सूचना प्रविधि सहायक (तह ५) १ जना, स्वास्थ्य सहायक (तह ५) १ जना, सहायक क (तह ५) ३ जना, सहायक ख(तह ५) १४ जना, सहायक ख (तह ४) कृषि प्राविधिक २ जना र सहायक ख(तह ४) पशु प्राविधिक १ जना गरी ३४ जना कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका आवेदकले कम्पनीको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग रामशाह पथ काठमाडौँमा यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त बुझाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS