IME Life

सिर्जना फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । सिर्जना फाइनान्सको हकप्रद भर्ने म्याद थपिएको छ । फाइनान्सले असोज १७ गतेदेखि हकप्रद बिक्रि खुला गरेको थियो । फाइनान्सको उक्त हकप्रदमा आवेदन दिने समय आज कार्तिक २१ गतेसम्म थियो । तर फाइनान्सले १५ दिन म्याद थप गरि मंसिर ६ गतेसम्म शेयर भर्न सकिने जनाएको छ ।

कम्पनीले १०ः६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

उक्त हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ २० गते बुक क्लोज निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS