IME Life
Beema Board

नेप्से सामान्य अंकले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । साताको तेस्रो दिन नेप्से ० दशमलव ८१ अंकले घटेको छ । शेयर बजार ० दशमलव ८१ अंकले घटेर ११३९ दशमलव ४५ को विन्दुमा कायम भएको छ । दिनभरिमा कुल १६२ कम्पनीको १० लाख ५८ हजार कित्ता शेयर खरिद बिक्री हुँदा २८ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बैंकिङ, उत्पादनमूलक क्षेत्र, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसुचक घटेको छ ।

Prabhu
Crest

यस दिन प्रभु बैंक प्रमोटर शेयरको सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको ३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ग्लोबल आइएमई समुन्न्त स्किमका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS