IME Life
Beema Board

नेपालको जमिन गाभेर भारतले जारी गर्यो नयाँ नक्सा (नक्सासहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमाथि सधैं कुदृष्टि राख्दै आएको भारतले नेपाली जमिन आफ्नो नक्सामा समावेश गरेर नयाँ नक्सा जारी गरेको छ । स्वतन्त्र काश्मिर भारतमा विलय गरेपछि दिएको विशेष अधिकार खारेज गर्दै केही पहिले लद्दाख र कास्मिरलाई विभाजन गरेको थियो । सो विभाजनपछि जारी नयाँ नक्सामा भारतले पश्चिम नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरिएको पाइएको छ ।

नेपाली भूमि भारततर्फ पारेर नयाँ नक्सा जारी गरेपछि राजनीतिक वृत्तमा पनि व्यापक आलोचना सुरु भएको छ । राप्रपा नेपालले बक्तव्यमार्फत नेपाली भूभाग भारतमा मिसाएर नयाँ नक्सा जारी गर्नु स्वाभिमानी नेपालीको लागि स्वीकार्य हुनै नसक्ने भएको जनाएको छ । सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा बक्तव्यमा नेपालको कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेको भन्दै विरोध जनाइएको छ ।

Prabhu
Crest

यसैबीच, मोहन बैद्य नेतृत्वको माओवादीले नेपालको कालापानी र लिपुलेकलाई भारतमा गाभिएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

हेरौं नयाँ नक्सा ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS