IME Life
Beema Board

राष्ट्रपति भण्डारीद्वारा सातै प्रदेशका प्रमुखलाई शपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका प्रदेश प्रमुखहरुले मंगलबार विहान पद तथा गोपनियताको शपथ लिएका छन् ।

सरकारले गत सोमबार साँझ तत्कालिन काम चलाऊ देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरुलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो । मंगलबार विहान आयोजित कार्यक्रममा सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Prabhu
Crest

राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिला कुमारी पन्त (त्रिपाठी) लाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS