IME Life

चिलिमे जलविद्युतको २५ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश दिने भएको छ । जलविद्युतले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको  हो ।

कम्पनी सञ्चालक समितिको कात्तिक १८ गते बसेको ३६४ औं बैठकले २० बोनस र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

Prabhu
Crest

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS