IME Life

शेयरधनीलाई लाभांश लिन आउन हिमालयन जनरल इन्स्योरेन्सको सुचना

SPIL
NIC ASIA

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश लिन आउनको लागि आह्वान गरेको छ ।

कम्पनीले आव २०७०/०७१ सम्मको लाभांश रकम बुझि लिन बाँकी भएका शेयरधनीलाई लाभांश लिन आउनको लागि आह्वान गरेको हो । उक्त लाभांश लिन बाँकि रहेका शेयरधनीहरुले मङिसर २२ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौँमा सम्पर्क गर्नु पर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS