शेयरधनीलाई लाभांश लिन आउन हिमालयन जनरल इन्स्योरेन्सको सुचना

75

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश लिन आउनको लागि आह्वान गरेको छ ।

कम्पनीले आव २०७०/०७१ सम्मको लाभांश रकम बुझि लिन बाँकी भएका शेयरधनीलाई लाभांश लिन आउनको लागि आह्वान गरेको हो । उक्त लाभांश लिन बाँकि रहेका शेयरधनीहरुले मङिसर २२ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौँमा सम्पर्क गर्नु पर्ने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्