IME Life

आईतबार सार्वजनिक बिदा दिने प्रदेश २ सरकारको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । छठ पर्वको अवसरमा आईतबार सार्वजनिक बिदा दिने सम्बन्धमा प्रदेश २ सरकारले निर्णय गरेको छ । शुक्रबार प्रदेश २ सरकारले तराई क्षेत्रमा विशेष महत्व राख्ने छठ पर्वको अवसरमा कात्तिक १७ गते (आइतबार ) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

संघीय सरकारले दिने बिदा शनिबार परेको छ । यद्यपि छठ दुई दिन मनाइने पर्व हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरेपछि भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा गरेपछि मात्रै छठ पर्व सकिन्छ । आइतबार बिदा दिने निर्णयसँगै छठ पर्वको अवसरमा प्रदेश २ मातहतका जिल्लाका जनताले आनन्दसाथ उक्त पर्व मनाउन पाउने विश्वास प्रदेश २ सरकारले लिएको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS