IME Life

ओरियन्टल होटलको लाभांस पारित, १५ प्रतिशत एफपीओ रद्ध

SPIL
NIC ASIA

काठमाडौं । ओरियन्टल होटल (र्या्डिसन) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बितरण गर्न प्रस्ताव गरेको लाभांस साधारणसभाले पारित गरेको छ । अघिल्लो आर्थिक वर्षको साधारण सभाले अनुमोदन गरेको १५ प्रतिशत थप शेयर निष्काशनको प्रस्तावलाई रद्ध गरेको छ ।

होटलको साधारण सभाले होटल सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव पारित गरेको हो । १ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटको ५ प्रतिशत बोनस पश्चात चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS