IME Life

सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ५०० रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मुल्य भने स्थिर नै रहेको महासंघले जनाएको छ ।

Prabhu
Crest

यसअघि गत शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँ बढेर ८६० रुपैयाँ पुगेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS