IME Life

पहिलो त्रैमासमा साढे २८ अर्ब कूल बीमा संकलन, जीवन बीमा शुल्क २१ अर्बमाथि

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा क्षेत्रले औषत व्यापार गरेको छ । समीक्षा अवधीमा कूल २८ अर्ब बीमा शुल्क संकलन भएको छ । जसमध्ये २१ अर्ब ४९ करोड ७० लाख ९६ हजार रुपैयाँ जीवन बीमा शुल्क संकलन भएको छ भने छ अर्ब ९८ करोड १५ लाख ८० हजार रुपैयाँ निर्जिवन बीमा शुल्क संकलन भएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कूल ७६ लाख ८० हजार ५९६ वटा बीमा पोलिसी जारी भएको छ । जसमध्ये ६२ लाख ९३ हजार ९०८ जीवन बीमा पोलिसी, १३ लाख ८६ हजार ६८८ बैदेशिक रोजगार म्यादी बीमा पोलिसी र छ लाख २३ हजार ५९६ वटा निर्जिवन बीमा पोलिसी जारी भएका छन् ।

Prabhu
Crest

यस पटक देखि ब्याकडेटेड बीमा पोलिसी जारी गर्न बन्द गरिएका कारण जीवन बीमातर्फको व्यापारमा उल्लेख्य बृद्धि हुन सकेको छैन । बीमाको पहुँच २० प्रतिशत पुगेको छ भने म्यादी बीमा सहित बीमाको पहुँच २५ प्रतिशतमा पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS