IME Life
Beema Board

नेप्से ६ अंकले बढ्यो, ३२ करोड माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्जको परिसूचकमा सुधार देखिएको छ । नेप्से आज ६ दशमलव ७३ अंकले बढेर ११४९ दशमलव ३४ बिन्दूमा पुगेको छ ।कुल १५५ वटा कम्पनीको १२ लाख ४ हजार कित्ता शेयर ३२ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

बिहीबार कारोबारमा आएका समूहमध्ये निर्जीवन बीमा समूह बाहेक सबै समूह बढेका छन् । माछापुच्छ्रे बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा सुधार आएको दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ ।

तर, अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS