IME Life
Beema Board

कर्णाली प्रदेशमा राष्ट्रिय बीमा संस्थानको पहिलो शाखा

SPIL
NIC ASIA
Sanima Reliance

सुर्खेत । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा संस्थानले कर्णाली प्रदेशमा पहिलो पटक शाखा स्थापना गरेको छ । संस्थानले कर्णाली प्रदेश अन्र्तगत सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा प्रदेशकै पहिलो शाखा बिस्तार गरेको हो ।

संस्थानले बीमा क्षेत्रको बढ्दो दायरालाइ मध्यनजर गर्दै उक्त प्रदेशमा पहिलो पटक शाखा बिस्तार गरेको जनाएको छ । उक्त नयाँ शाखा कार्यालयको अनौपचारिक रुपमा कार्य शुभारम्भ गरिएको संस्थानले जनाएको छ । यद्यपि औपचारिक उद्घाटन गर्न भने बाँकी छ । मङ्सिर महिनामा एक कार्यक्रम गरी सो शाखाको औपचारिक रुपमा उदघाटन हुने सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS