IME Life
Beema Board

शिखर इन्स्यारेन्सले माग्यो ३० प्रतिशत हकप्रदको लागि बोर्डसँग अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलले रहेको छ । हाल कम्पनीकाृ चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीकोृ पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ १७ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS