IME Life
Beema Board

नक्कली नोट छाप्ने रंगेहात पक्राउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नक्कली नोट छापेर मालामाल बन्ने तीन जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । काठमाडौंको बौद्धस्थित नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।नक्कली नोट छाप्नेको विषयमा प्रहरीले सूचना सार्वजनिक गरेको छैन । विशेष सुराकीको आधारमा प्रहरीले छापा मार्दा नक्कली नोट छपाई गरिरहेको अवस्थामा तीन जनालाई ३५ हजार रुपैयाँ नक्कली नोट सहित पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई खोटाचलन अन्तर्गत अनुसन्धान भइरहेको छ ।

हेर्दा उस्तै लाग्ने कागजमा उच्च गुणस्तरको छपाईमार्फत नोट छपाई गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुले कति नोट बजारमा प्रवाह गर्न भ्याए भन्ने खुल्न सकेको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS