IME Life
Beema Board

एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाईको कारोबार खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको ७ लाख ५५ हजार इकाई आइतबारदेखि कारोबारका लागि खुला भएको छ । नेप्सेमा कात्तिक १ गते देखि इकाई सूचीकरण गराएपछि यो फन्ड कारोबारका लागि खुला भएको हो ।

Prabhu
Crest

सूचीकरणपछि यस फन्डको पहिलो कारोबार प्रतिइकाई १० रुपैयाँलाई आधार मानेर हुनेछ । एसिया एनआइसी एसिया क्यापिटलले साउन ८ गतेदेखि भदौ ८ गतेसम्म ‘एनआइसी एसिया ब्यालेन्स्ड फन्ड’ नाममा कुल १२ करोड ५० लाख इकाई निष्कासन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS