IME Life
Beema Board

दोस्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय टेकुस्थित अम्बे कम्पेल्कसमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र कम्पनीका अभिकर्ता, प्रबन्धक र कर्मचारीहरुले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS