IME Life

आईतबार सार्वजनिक विदा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको स्वागतको लागि आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने सम्बन्धी गृहमन्त्रालयको प्रस्तावमाथि बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै पर्सी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । चिनियाँ राष्ट्रपति सिको भ्रमणको सन्दर्भ पारेर आइतबार विदा दिने निर्णय गरिएको भएपनि आइतबार कोजागत पूर्णिमा समेत हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS