IME Life

पोलिसी रिभ्युः सानिमा बाल सौगात जीवन बीमा योजना

SPIL
NIC ASIA

काठमाडौं । बालबालिको उच्च शिक्षाको लागि सानिमा लाइफले सानिमा बाल सौगात योजना ल्याएको छ । यस बीमालेखमा सरिक हुनको लागि न्यूनतम तीन महिना र अधिकतम ११ बर्षभित्र उमेर हुनुपर्दछ ।

योजनाका बिशेषताहरु
यस बीमा योजनामा सरिक हुनको लागि बालबालिकाको अभिभावकले बार्षिक, अर्धबार्षिक, मासिक रुपमा बीमाशुल्क बुझाउन सक्ने व्यवस्था कम्पनीले गरेको छ । यस योजनामा बीमा समाप्ती पश्चात् कुनै बीमाशुल्क तिर्नुनपर्ने गरि थप पाँच बर्षको लागि कूल बीमाङ्क बराबरको जोखिम बीमकले वहन गर्दछ । साथै यस योजनामा प्रथम पाँच बर्ष प्रतिहजार बीमाङ्कमा ग्यारेण्टी बोनस् ६५ प्रदान गरिनेछ ।

Prabhu
Crest

बीमालेख अवधिमा बच्चाको मृत्यु भएमा
पोलिसी अवधिमा बच्चाको मृत्यु भएमा बीमालेखको सर्तहरुको अधिनमा रही बीमालेख अन्तर्गतको रकम एकमुष्ठ भुक्तानी गरिनेछ । साथै प्रस्तावकले लिएको बीमालेख चालुरहेको अवस्थामा प्रस्तावकको मृत्यु भएमा त्यसपछिको बीमाशुल्क भुक्तानीमा पूर्ण छुट हुने यस बीमालेखमा उल्लेख छ ।म्याचुरीटी भुक्तानी
यस बीमा योजनमा कम्पनीले १७ औ देखि २० औ जन्मोत्सवसम्म बीमाङ्कको २० प्रतिशतको दरले बीमितलाई गर्दछ । बीमित २१ बर्ष पुगेपछि बमिा समाप्ती मितिमा बीमाङ्कको २० प्रतिशत र ग्यारेण्टि बोनस तथा नियमानुसार आर्जित बोनस समेत एक मृष्ट प्रदान गरिने व्यवस्था छ ।

यस बीमा योजनाका सुविधाहरु
यस बीमा योजनामा बीमा समाप्ती पश्चात् कुनै बीमाशुल्क तिर्नु नपर्ने गरि थप पाँच बर्षको लागि मुल बीमाङ् बराबरको जोखिम कम्पनलिे वहन गर्दछ । यस योजनामा प्रथम पाँच बर्षसम्म प्रतिहजार बीमाङ्कमा ग्यारेण्टि बोनस ६५ रुपैयाँ प्रदान गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS