IME Life

साइन रेसुङाले एक्वाएर गर्यो पुर्णिमा र भागर्व विकास बैंकलाई, असोज २७ देखि एकिकृत कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साइन रेसुङा डेभलपमेन्ट बैंकले दुई विकास बैङ्कलाई एक्वार (प्राप्ति) गरेको छ । साइनले पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई प्राप्ति गरी असोज २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ ।

तीनवटै बैंकको संयुक्त निवेदनपछि राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।यी ३ बैंकको भदौ १४ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS