IME Life

महालक्ष्मी विकास बैंकद्धारा भाटभटेनी मन्दिरमा डस्टविन वितरण

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले डस्टविन वितरण गरेको छ । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले वडा दशैको अवसरमा भाटभटेनी मन्दिरमा डस्टविन सहयोग गरेको जनाएको छ ।

शाखाकी म्यानेजर मिरा खरेलले मङगलबार विहान मन्दिरका पुजारीलाई चार वटा डस्टविन हस्तान्तरण गरेकी हुन् ।
शाखा प्रमुख खरेलले सामाजिक उत्तरदायित्व अनतरर्गत मन्दिरमा उक्त डस्टविन वितरण गरेको बताइन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS