IME Life

रिलायबल नेपाल लाइफले ल्यायो रिलायबल समुन्नति जीवन बीमा योजना

SPIL
NIC ASIA

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायबल समुन्नति जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको उपलक्ष्यमा आवधिक धनफिर्ता योजना “रिलायबल समुत्रति जीवन बीमा योजना” सञ्चालनमा ल्याएको हो ।

बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बांकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाइ भुक्तानी दिइनेछ ।

साथै यस योजनामा बीमाशुल्क छुट सुबिधा, स्थायीपुर्ण अशक्तता सुबिधा, दुर्घटना मृत्युलाभ, घातक रोग सुबिधा तथा अस्पताल नगद सुबिधा लगायतका पाँच वटा ऐच्छिक सुबिधाहरु समेत थप गर्न सक्ने बीमालेखमा उल्लेख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS