IME Life

सुर्या लाइफको हकप्रद शेयरमा आवेदन दिनुभयो, कम्पनीले जारी गरेको सुचना यस्तो छ

SPIL
NIC ASIA

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ८ देखि हकप्रद बिक्रि गरिरहेको छ । कम्पनीले शेयरधनीहरुका लागि १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता अर्थात ७० प्रतिशतका दरले विक्री खुला गरिरहेको हो । कम्पनीले विक्री खुला गरेको उक्त शेयर असोज १२ सम्म हकप्रद बिक्रि खुला गरिएको जनाएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकति दरमा ७० प्रतिशतको दरले हुन आउने ८८ लाख ७४ हजार ०९६ कित्ता हकप्रद सेयर निष्काशन गरेको जनाएको छ । हकप्रद सेयरका लागि कम्पनीले साउन २९ गतेलाई बुक क्लोज गरेकाले साउन २८ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन ।

Prabhu
Crest

उक्त हकप्रदलाई इक्रा नेपालले ’केयर एनपी आइपीओ ग्रेड ४’ रेटिंङ दिएको छ । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रि पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS