IME Life

स्वाभिमान लघुवित्तले प्रस्ताव गर्यो २४% बोनश, साथमा नगद पनि

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले २४ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । लघुवित्तले बोनसमा लाग्ने कर तिर्न १ दशमलव २७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

Prabhu
Crest

लघुवित्तले १ करोड ४८ लाख ४६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयरमा खर्च गर्ने छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS