IME Life

सुनको मुल्य घट्ने क्रम जारी, तोलाको भाउ कति ?

SPIL
NIC ASIA

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ तिजपछि विस्तारै घट्दै आएको छ । आज शुक्रबार तोलामा २ सय रुपैयाँले घटको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको हो चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ८७० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS