Prabhu Life Ad Final

सुनको मुल्य घट्ने क्रम जारी, तोलाको भाउ कति ?

IME PAY
IME Life

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ तिजपछि विस्तारै घट्दै आएको छ । आज शुक्रबार तोलामा २ सय रुपैयाँले घटको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले नै घटेको हो चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ८७० रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS