IME Life

सिद्धार्थ इक्विटीले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीमको ३ लाख २ हजार ९११ कित्ता सेयर लिलामीमा भर्र्नेे आज आइतबार (भदौ २२ गते) अन्तिम दिन रहेको छ । सिद्धार्थले भदौ १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ लाख २ हजार ९११ कित्ता सेयर तथा डिबेन्चर लिलामीमा ल्याएको हो ।

सिद्धार्थ इक्विटीले १६ कम्पनीको सेयर र ३ कम्पनीको डिबेन्चर लिलामीमार्फत बिक्री खुला गरेको हो । फन्डले लिलामीमा ल्याएको सेयरमध्ये सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६७ हजार ४८० कित्ता रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको पनि ६५ हजार ९७७ कित्ता सेयर छ ।

Prabhu
Crest

लिलामीमा सर्वसाधारण व्यक्ति फर्म, कम्पनी र संस्थाहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछन् । एक व्यक्ति वा कम्पनीले एउटामात्र आवेदन पेश गर्न सक्नेछन् ।

बोलपत्र भदौ २३ गते बिहान १० बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा खोलिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS