IME Life

नागरिक लगानी कोषको २२ प्रतिशत बोनशमा मुल्य समायोजन

SPIL
Sanima Reliance

काठमाडौं। नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बिहीबार नागरिक लगानी कोषको सेयर कारोबार प्रतिकित्ता १८ सय ८२ रुपैयाँ ७९ पैसालाई आधार मानेर खुलेको छ ।

भदौ ३० गते साधारण सभा गर्न लागेको नागरिक लगानी कोषले बिहीबार (भदौ १९ गते) बुक क्लोज गरेको हो । यसर्थ बुधबारसम्म मात्र कायम सेयरधनीले २३.१६ प्रतिशत लाभांश सुरक्षित गरेका छन् ।

Crest
Meta Holidays

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/ ७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन समेत पेश गरिने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x