IME Life

एटिएम सिष्टम ह्याक भएपछि एनआईसी एसियाले पठायो यस्तो सन्देश

SPIL
NIC ASIA

काठमाडौं । शनिबार राति अज्ञात समुहले ह्याक गरेको बैंक एटिएम सिष्टमबाट कति पैसा चोरी भयो भन्ने अझै एकिन तथ्याङ्क आइसकेको छैन । सबैभन्दा धेरै एटिएम बुथ भएको एनआईसी एसिया र अर्को बैंक प्रभु बैंकको कार्ड प्रयोग भएकोले उल्लेखित दुई बैंकको एटिएम बुथको अनुसन्धानको प्रक्रियाको लागि केही समय बन्द गर्नु परेको थियो ।

आइतबार एकाएक एटिएम बन्द भएपछि सर्वसधारणमा व्यापक चासो र रकम निकाल्न नपाएपछि समस्या परेको थियो । आइतबारको दिन एटिएम सिष्टम ह्याकको तनावमा बिताएको एनआइसी एसिया बैंकले सोमबार भने आफ्ना ग्राहकरुलाई बैंकको सिष्टम ह्याकबाट सर्वसधारण अत्तालिनु नपर्ने र कुनै पनि व्यक्तिको खाताबाट रकम चोरी नभएको भन्दै धैर्य गर्न सन्देश पठाएको छ ।

Prabhu
Crest

पढौं सन्देश:

Our ATM system and, for that matter, all of our systems, assets, and infrastructures are entirely safe and sound. There is absolutely nothing to worry for. None of our customers nor the NIC Asia Bank will have to suffer any financial loss. The decision to shut down all our ATM terminals was absolutely a prudent and proactive call. However, after thorough diagnosis, review, analysis, assessment, and evaluation of everything by a team of experts, it has been confirmed that we can proceed with the business as usual, all safe and sound, as always. The inconvenience caused due to the circumstances beyond our control to all our valued customers is highly regretted. Thank you very much for your patience and all the kind gestures.

NIC Asia Bank

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS