Prabhu Life Ad Final

एटिएम सिष्टम ह्याक भएपछि एनआईसी एसियाले पठायो यस्तो सन्देश

IME PAY
IME Life

काठमाडौं । शनिबार राति अज्ञात समुहले ह्याक गरेको बैंक एटिएम सिष्टमबाट कति पैसा चोरी भयो भन्ने अझै एकिन तथ्याङ्क आइसकेको छैन । सबैभन्दा धेरै एटिएम बुथ भएको एनआईसी एसिया र अर्को बैंक प्रभु बैंकको कार्ड प्रयोग भएकोले उल्लेखित दुई बैंकको एटिएम बुथको अनुसन्धानको प्रक्रियाको लागि केही समय बन्द गर्नु परेको थियो ।

आइतबार एकाएक एटिएम बन्द भएपछि सर्वसधारणमा व्यापक चासो र रकम निकाल्न नपाएपछि समस्या परेको थियो । आइतबारको दिन एटिएम सिष्टम ह्याकको तनावमा बिताएको एनआइसी एसिया बैंकले सोमबार भने आफ्ना ग्राहकरुलाई बैंकको सिष्टम ह्याकबाट सर्वसधारण अत्तालिनु नपर्ने र कुनै पनि व्यक्तिको खाताबाट रकम चोरी नभएको भन्दै धैर्य गर्न सन्देश पठाएको छ ।

पढौं सन्देश:

Our ATM system and, for that matter, all of our systems, assets, and infrastructures are entirely safe and sound. There is absolutely nothing to worry for. None of our customers nor the NIC Asia Bank will have to suffer any financial loss. The decision to shut down all our ATM terminals was absolutely a prudent and proactive call. However, after thorough diagnosis, review, analysis, assessment, and evaluation of everything by a team of experts, it has been confirmed that we can proceed with the business as usual, all safe and sound, as always. The inconvenience caused due to the circumstances beyond our control to all our valued customers is highly regretted. Thank you very much for your patience and all the kind gestures.

NIC Asia Bank

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS