Prabhu Life Ad Final

दुई लघुवित्तको शेयर सूचिकृत, कुनको कति ?

IME PAY
IME Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई लघुवित्तको शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुने कम्पनीमा नागवेली लघुवित्त र ग्रामीण विकास लघुवित्त हुन् ।

ग्रमीण विकास लघुवित्तको हकप्रद शेयर सूचिकृत भएको हो भने नागवेली लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ ।
ग्रमिण विकास लघुवित्तको ३२ लाख ७७ हजार रुपैयाँ हकप्रद शेयर सूचिकृत भएको हो भने नागवेली लघुवित्तको १ लाख ४३ हजार ८ सय दशमलव ४१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS