IME Life

नेप्से ५ अंकले घट्यो, नेपाल बैंकको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ५ दशमलव १७ अंकले घटेर १,२२५ दशमलव ९० को बिन्दुमा कायम भएको छ । माइक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६९ कम्पनीको १० लाख ६९ हजार ६ सय ९० कित्ता शेयर ८ हजार ४८ पटक खरिदविक्री हुँदा २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ करोड १० लाख रुपैयाँको काराबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी रसुवागडी हाइड्रो पावरको १ करोड ५८ लाख रुपैयाँ, एनसीसी बैंकको १ करोड १५ लाख, प्रभु बैंक को १ करोडठमाथिको काराबार भउको छ । एनआइसी एशिया बैंकको ८० लाख रुपैयाँको कारोबार भएको छ । मेगा बैंकको ७० लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै वल्र्ड मर्चेन्ट बैंकिङका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS