IME Life

ज्योति विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

ज्योति विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफू ११ औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा कमलादीस्थिित बैंकको केन्दीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैंकले जनाइको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS