ज्योति विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफू ११ औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा कमलादीस्थिित बैंकको केन्दीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैंकले जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार