Prabhu Life Ad Final

समितिले सरकारी स्वामित्वका २ बीमा कम्पनीलाई तत्काल कुनै निर्देशन नदिने

IME PAY
IME Life

बीमा समितिले सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनीलाई तत्काल कुनै निर्देशन नदिने भएको छ । समितिले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीहरुलाई हालै कुनै निर्देशन दिन नसक्ने जनाएको हो ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको आफ्नै ऐन रहेकोले संसदमा प्रस्तावित बीमा प्राधिकरण ऐन कार्यान्वयनको नहुँदासम्म संस्थानलाई पूँजी वृद्धिको निर्देशन दिन नसक्ने समितिले जनाएको छ । हाल समितिले संस्थानलाई कुनै निर्देशन जारी गरेको छैन ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको लामो समयदेखिको लेखापरीक्षण हुन बाँकी रहेकाले वास्तविक अवस्था थाहा नभएकाले आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण हेरेर समितिले आवश्यक निर्देशन दिने जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीलाई आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सकाएर मात्रै समितिमा पेश गर्न समितिले निर्देशन दिने भएको छ ।

चुक्ता पूँजी समयमा नपुर्याउने बीमा कम्पनीलाई भनेसमितिले मंगलबार सात दिने लिखित स्पष्टिकरण सोधेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS