साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले अधिकृतका लागि २ जना, अधिकृत र सहायक अधिकृतका लागि १ जना, सहयक अधिकृतका लागि ३ जना, सूपरभाइजरका लागि ५ जना, करिष्ठ सहायका लागि केही र सहायक कनिष्ठका लागि केही तथा सहयाक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको छ ।
लघुवित्तले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- सन नेपाल लाइफको क्रेडिट रेटिङले पायो निरन्तरता, सोल्भेन्सी र गुणस्तरिय लगानी सबल पक्ष
- शुन्य कमिशन दरको सार्वभाैम ऋण पत्र जारी गर्न भारतीय बीमकको सरकारसँग अनुरोध
- मंसिर २० : बजार घटेको दिन सर्वाधिक कारोबार गर्ने ब्रोकरबाट खरिद धेरै कि विक्री ?
- खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह