IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सले २० % हकप्रद शेयर निष्काशन गर्न माग्यो बोर्डसँग अनुमति

SPIL
NIC ASIA

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर २ को अनुपातमा १६ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।

Prabhu
Crest

बीमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लुम्बिनीले हकप्रद ल्याउन लागेको हो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS