IME Life

प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ८४% लाभांश पारित

SPIL
NIC ASIA

प्रिमियर इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सो सभाले आकर्षक ८४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनशमा लाग्ने कर भने शेयरधनी आफैले तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ४० लाख छ । बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू १ अर्ब पुर्याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले २०७४ /७५ मा ९ करोड १३ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने १ अर्ब ५५ करोड ९ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS