सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर,डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि केही, सिनियर अफिसरका लागि केही, जूनियर अफिसरका लागि केही , सूपरभाइजरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही , असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले भईरहेको विभिन्न शाखा कार्यलय तथा अब खोलिने शाखा र कर्पोरेट कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई २१ भित्र अहावेदन दिईसक्नुपर्ने छ ।