IME Life

जीवन विकास लघुवित्तको विशेष साधारणसभा साउन १० गते

SPIL
NIC ASIA

मोरङमा केन्द्रिय कार्यालय रहेको जीवन विकास लघुवित्तले विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीले आगामी साउन १० गते विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले पुँजी वृद्धि गर्ने , हकप्रद जारी गर्ने लगायतका प्रस्ताव लैजाने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ः१।५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

Prabhu
Crest

त्यस्तै सभामा कम्पनीले अधिकृत पुँजी ५० करोडबाट १ अर्ब पुर्याउने, जारी पुँजी २० करोड बाट ५० करोड पुर्याउने र चुक्ता पुँजी १४ करोडबाट ५० करोड पुर्याउने प्रस्ताव सभामा प्रस्ताव पेश गर्ने छ ।

सभामा कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० बाट परिवर्तन गरी ६७।५ः३२।५ कायम गर्न प्रस्ताव पनि पेश गर्ने भएको छ ।

त्यस्तै लघुवित्तले मर्जर र एक्विजीसनको बाटो पनि खुला राख्दै त्यसको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS